१.० अर्थः ICT भन्नाले Information and Communication Technology भन्ने बुझिन्छ । ICT को माध्यमबाट एक आपसमा सूचना, भावना, ज्ञान सीपहरुको आदानप्रदान (Sharing) गर्ने बुझिन्छ । ICT विद्यालयमा प्रयोग गरि पठन पाठन अगाडि बढाउनुलाई नै सजिलो भाषामा अनलाइन कक्षा भनेर वुझ्नुपर्दछ । विद्यालयस्तरमा हाम्रो पठनपाठनहरु हालसम्म Face to Face अर्थात कक्षाकोठाभित्रको क्रियाकलाप (आवाज , तस्वीर , अक्षर, अंक तथा हाउभाऊ र
…