082-521227

gsstulsipur@gmail.com info@gsstulsipur.edu.np

Tulsipur-06

Dang-Nepal

07:30 - 19:00

Sunday to Friday

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

Teacher’s Corner

GM Vijay  लकडाउनको कारणले विद्यालयहरु बन्द भएको पाँच महिना भइसकेको छ । यस्तै अवस्थामा तत्काल विद्यालय सञ्चालन हुने छाँटकाँट अझै देखिएको छैन । कोभिड १९ को कारणले बन्द विद्यालयहरुमा शैक्षिक गतिविधिहरु सुचारु गर्न सरकारले भदौ एक गतेदेखि वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण शूरु गरेको छ । विद्यालयहरु बन्द रहेको अवस्थामा भौतिक रुपमा शिक्षक र विद्यार्थीहरु विद्यालयमा उपस्थित भएर नियमित पठनपाठन 
Read more
कुनै समय थियो विद्यालयको कालोपाटीमा खरीले लेखेर सिक्ने र सिकाउने चलन थियो । विद्यार्थीहरुको हातमा किताब, पाटी र खरी हुन्थ्यो । खरी र पाटी शैक्षिक सामग्रीको रुपमा प्रयोग गरिन्थ्यो । सिकाईको स्रोत नै शिक्षक हुन्थ्यो । सिक्ने र सिकाउने भन्ने बित्तिकै कक्षाकोठा, शिक्षक र विद्यार्थी मानसपाटलमा आउथ्यो । सिकाई विद्यालयभित्र मात्र सिमित थियो । तर समयको परिवर्तनसगै विस्तारै विद्यार्थीको हातमा 
Read more
१.० अर्थः ICT  भन्नाले  Information and Communication Technology  भन्ने बुझिन्छ ।  ICT को माध्यमबाट एक आपसमा सूचना, भावना, ज्ञान सीपहरुको आदानप्रदान (Sharing) गर्ने बुझिन्छ । ICT  विद्यालयमा प्रयोग गरि पठन पाठन अगाडि बढाउनुलाई नै सजिलो भाषामा अनलाइन कक्षा भनेर वुझ्नुपर्दछ  । विद्यालयस्तरमा हाम्रो पठनपाठनहरु हालसम्म Face to Face अर्थात कक्षाकोठाभित्रको क्रियाकलाप (आवाज , तस्वीर , अक्षर, अंक तथा हाउभाऊ र 
Read more